NTHMC

सुनको भाउमा रेकर्ड कायम, तोलाको कतिले हुँदैछ कारोबार ?

काठमाडौं । सुन तोलाको एक लाख नजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

parichay

साताको पहिलो दिन आइतबार छापावाल तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

roma

महासंघमका अनुसार तेजाबी सुनको भाउ ९६ हजार १ सय पुगेको छ । त्यस्तै चाँदीको भाउ १२ सय ३० पुगेको छ ।

pokhara internet
Comments
Loading...