ICAS
Rara

संचार मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसको माग(विज्ञप्तिसहित)

पोखराकमिसन काण्डमा विवादमा तानिएका सुचना तथा संचारमन्त्रीलाई बर्खास्त गर्न नेपाली काँग्रेसले सरकारसँग माग गरेको छ । बुधबार लिक भएको अडियो रेकर्डमा संचारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको समाचार भाइरल भएको विषयलाई निष्पक्ष छानविन हुने बातावरण तयार गर्नको लागि मन्त्री बाँस्कोटालाई वर्खास्त गर्न नेपाली काँग्रेसले विज्ञप्तीमार्फत माग राखेको छ ।

pokhara internet
Comments
Loading...