पुराना र नयाँ चर्चित गीतको ‘कभर’ रिलिज

पोखरा। सागर धिमाल र श्रीषा कुँवरले पुराना र नयाँ चर्चित गीतको कभर गीत बजारमा ल्याएका छन् । उनीहरुले केही चर्चित गीतलाई समेटेर कभर गीत बनाएका हुन् । जसमा संगीत संयोजन सञ्जीव बराइलीले गरेका छन् । उक्त कभर गीतको भिडियो विवेक विकले बनाएका हुन् ।

हेर्नुहोस् भिडियो

 

roma

 

pokhara internet
Comments
Loading...