NMB Bank

जीपमा राखेर फुलपाती गोरखाबाट काठमाडौँ लगियो

पोखरा /प्रत्येक बर्षजस्तै यसपाली पनि गोरखा दरबारबाट फुलपाती काठमाडौँ लगिएको छ । गोरखा नगरपालिकाको सहयोगमा यसपाली फुलपातीको डोलीलाई जीपमा राखेर काठमाडौँ लगिएको गोरखा नगरपालिका नगरप्रमुख राजनराज पन्तले जनाएका छन् । विगतका वर्षहरुमा भने फुलपातीको डोलीलाई हिडाएर काठमाडौँ पु¥याउने गरिएको थियो ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?