NTHMC

यसरी बन्दै धरहरा (फोटो फिचर )

काठमाडौं । गोरखा भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनर्निर्माण ०७७ असोज महिनाभित्रमा सक्ने गरी काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ ।

parichay

दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनर्निर्माणको जिम्मा पाएको थियो । जम्मा र तीन अर्ब ४८ करोड खर्च हुने जनाइएको छ । अहिले धरहराको १० अौँ तला डलाई भइसकेको छ ।
पहिलेभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।
फोटो: प्रकाश कोइराला

pokhara internet
Comments
Loading...