बिल गेट्सका पिताको निधन

एजेन्सी : बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितियको निधन भएको छ। हुड क्यानलस्थित निवासमा सोमवार निधन उनको ९४ वर्षको उमेरमा  निधन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

parichay

उनी अल्जाइमरको बिरामी थिए। उनको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो।

pokhara internet
Comments
Loading...