NMB Bank

तस्बिरमा हेर्नुहोस जनप्रतिनिधि देखि कलाकार सम्मको दशैं

पोखरा / यसपालीका बडा दशैं सबैका लागि सोहार्दपुर्ण रहयो । कलाकार देखि जनप्रतिनिधिले दशैंका बेला आफ्ना परिवारसंग टिका थापे । परिवारसंगको तस्बिर उनिहरुको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

हिन्दुधर्मालम्बीहरुको महान चाड दशैंका बेला मंगलबार मान्यजनबाट टिका, जमरा लगाई आशिर्वाद लिइयो । सर्वसाधारण देखि राजनितिकर्मी र कलाकारले पनि दशैं मनाएका छन । यसपाली त अझै नेपालमा आएका पर्यटकले समेत दशैं मनाए ।
भिजिट नेपाल २०२० का लागि हाम्रा पर्वले महत्वपूर्ण भुमिका खेल्दै गरेको अनुमान गर्न सकिन्छ । दशैंको टिका र जमरा अर्पण गरेको दृश्य सामाजिक सञ्जालमा छयापछयाप्ती पोष्ट भएका छन ।

कसैले आफ्ना परिवार संगको तस्बिर अप्लोड गरे भने कसैले आफन्तीजनसंगको । फेसबुकमा अप्लोड गरेको तस्बिरमा हेर्नुहोस जनप्रतिनिधि देखि कलाकारसम्मका तस्बिर :

Singer Sanjiv parajuli
Singer Rambhakta jojiju
Politics Rajib pahari
Singer Milan amatya
Singer Himal Sagar
pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?