NTHMC

विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ६० लाख

एजेन्सी / 

महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

roma
parichay

विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ।

ICAS

विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन्।

संयुक्त राज्य अमेरिका र ब्राजिलमा कोरोना भाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ।

pokhara internet
Comments
Loading...