ICAS
Rara

कोरोना विरुद्ध लड्ने भ्याक्सिन बन्यो, विश्वलाई राहत

कोरोनाबाट विरुद्ध लड्ने भ्याक्सिनको निर्माण सफल भएको छ । कोरोना भाइरसबाट बच्नका लागि भ्याक्सिन निर्माण भएको हो ।

निकै चुनौती पुर्ण रुमा हेरिएको कोरोना भाइरसविरुद्ध लड्न भाक्सिन निर्माण गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

govnotice
parichay

कोरोनाबाट हालसम्म लगभग २ हजार ६ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । चीनको वुआन शहरबाट फेलिएको यो भाइरसले अहिले विश्व तरङ्गीत भइरहेको छ।

यो रोगबाट लड्न कोरोना भाइरस (कोभिड १९) विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्ता लागेको हो ।

हालसम्म ४० देशमा देखिएको यो रोग देखिएको छ । चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले यो भ्याक्सिन पत्ता लागाएको बताइएको छ । ह्वान चिनहाइले आफैँ विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गरेका थिए।

pokhara internet
Comments
Loading...