ICAS
Rara

चीनमा कोरोना भाइरस संक्रमणबाट डाक्टरकै मृत्यु

चीन । चीनमा कोरोना भाइरस लागेका संक्रमित विरामीको उपचारमा सक्रिय एक जना डाक्टरको मृत्यु भएको छ।

aama movie

कोरोना भाइरसकाे संक्रमणबाट हुबेई सिन्ह्वा अस्पतालका डाक्टर लियाङ विङदोङको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

डाक्टर विङदोङ कोरोना भाइरस लागेका विरामीको उपचारमा केही दिनदेखि सक्रिय थिए । भाइरस संक्रमणबाट डाक्टरकै मृत्यु भएको यो पहिलो हुन सक्ने चिनियाँ सञ्चारमाध्यमको दाबी गरेका छन् ।  -फाइल फोटो

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?