ICAS

बुटवलका दश जनाले जिते कोरोना 

पोखरा । बुटवलमा १० जना कोरोना संक्रमित कोरोना भाइरस जितेर घर फर्किएका छन् । धागो कारखानामा रहेको प्रदेशस्तरीय कोराना विशेष अस्पतालवाट शनिबार १० जना कोरोना भाइरस जितेर बिदा भएको प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिएका छन् ।

उक्त प्रदेशमा कोरोना भाइसर जित्नेहरूको कुल संख्या ३२ पुगेको छ । यस अघि यसै अस्पतालवाट १ जना र बाँकेको खजुरामा अवस्थित प्रदेशस्तरिय कोरोना विशेष अस्पतालवाट २१ जना निको भएर घर फर्किएका थिए ।

pokhara internet
Comments
Loading...