ICAS
Rara

कोरोनाका प्रभाव युरोपमा पनि सुरु, १ को मृत्यु

काठमाडौं । कोरोनाका प्रभाव युरोपमा पनि सुरु भएको छ।  कोरोना भाइरसबाछ एशिया बाहिर एक जनाको मृत्यु भएक जनाइएको छ। फ्रान्स घुम्न गएकी चिनियाँ नागरिकको मृत्यु भएको हो।

parichay

चिनको बुहान शहरबाट फैलिएको कोरवनाको महामारी अहिले विश्व नै तरङ्गित भएको छ। फ्रान्सको स्वास्थ्यमन्त्रीका अनुसार चीनको  हूबे प्रान्तकी ८०  वर्षीय महिलाको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रीका अनुसार उनी १६ जनवरीमा फ्रान्स घुम्न गउकी थिइन्। २५ जनवरीमा उनलाई अस्पताल लगिएको थियो।

govnotice

चीन को  मुख्य भूमिबाट बाहिर अहिलेसम्म हङकङ, फिलीफीन्स र जापानमा तिन जनाको मृत्यु भएको छ। पछिल्लो तथ्याकं अनुसार कोरोबाट १ हजार सय भन्दा बढिको मृत्यु भइसकेको छ। यस्तै ६८ हजारमा संक्रमण पाइएको छ।

pokhara internet
Comments
Loading...