१ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २१३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएको छ ।

pokhara internet
Comments
Loading...