एक पत्रकारसहित गण्डकी प्रदेशमा थपिए ५ जना संक्रमित

पोखरा । पछिल्लो अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका छन् । यससँगै प्रदेशभर कुल संक्रमितको संख्या ३१७१ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र ह्याम्स अस्पताल, काठमाडौँ गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५ जना संक्रमित थपिएका हुन् ।

roma
parichay

संक्रमितमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिका-६ का २ जना पुरुषहरू पर्यटक प्रहरीमा कार्यरत हुन् । त्यस्तै अर्का एक जना पोखरामै बसोबास गर्ने पत्रकार रहेका छन् । अरू दुई जना कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।

ICAS

संक्रमितहरूलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

pokhara internet
Comments
Loading...