NTHMC

गण्डकी प्रदेशमा ३४ कोरोना संक्रमित थपिए, गण्डकीमा मात्र ८८८

पोखरा । गण्डकी प्रदेशमा शनिबार साँझ ३४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ८८८ पुगेको छ ।

parichay

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ३४ जनमा संक्रमण देखिएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसअनुसार बागलुङमा बागलुङमा २७, तनहुँमा ६ र पर्वतमा एक जनमा कोरोना पीजेटिभ देखिको छ ।

pokhara internet
Comments
Loading...