quantum

कश्मीरको विषयमा भारत र चिनको कुरा भएन

पोखरा / कश्मीरको विषयमा भारत र चिनबिच कुनै कुरा नभएको भारतिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन । भारतले यो आफ्नो आन्तरिक मसला भएका कारण कुरा गर्न नचाहेको बताएको छ ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग आफ्नो दास्रो पटक भएको अनौपचारिक शिखर सम्मेलनमा भएको वार्ताले भारत र चीन सहयोगमा एक नया दिशा दिनेछ ।

उनले भने—“दुवै देशबिच मतभेद हुन नदिई आपसी सदभावको वातावरण तय गरिने छ ।” मोदीको अनुसार बितेको २ हजार सालमा केहि कलाखण्ड छोडेर भारत र चीन संसारकै प्रमुख आर्थिक शक्तिको रुपमा रहेको छ । चिनिया राष्ट्रपति सीले पनि भारतमा आफुले मिलेको सम्मान प्रशंसनिय रहेको बताएका छन ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?