गलेश्वरको बेलिब्रिज मर्मतपछि सञ्चालन

म्याग्दी ।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको गलेश्वरस्थित रघुगङ्गा नदीमा असार २६ गते आएको बाढीले भत्काएको बेलिब्रिज मर्मतपछि मङ्गलबारदेखि सञ्चालनमा आएको छ । तस्वीर : सन्तोष गौतम, रासस

pokhara internet
Comments
Loading...