ICAS
Rara

सम्पत्तिको लागि बाबु छोराको विवाद, रिसमा बाबुले हाने गोली

काठमाडौं । आफ्नै बाबुले छोराको गोली हानी हत्या गरेका छन्। भारतको महाराष्ट्रमा सम्पत्ती विवादमा बाबुछोरा विच विवाद चर्किएको थियो। विवादले चरम रूप लिदाँ आफ्नै बुबले छोराको गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले बाबुलाई नियन्त्रणमा लिएको भने उनको साथबाट पेस्तोल बरामद गरेको छ।

आरोपीत बाबु बाबा भारती स्थानीय नेता रहेको प्रहरीले जनाएको छ। मृत्यु हुने छोराको नमा मनीष रहेको छ। पुलिसका  अनुसार, सोमवार बिहानै मनीष हतियारसहित बाबुसँग गएर सम्पत्तीका लागि विवाद गरेका थिए।

govnotice
parichay

बाबुले सम्झाउने कोशिष गरेका थिए। तर मनिषले बाबुको कुरा नमानेपछी गोली हानिएको हुन सक्ने बताइएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटना महाराष्ट्रस्थित घटना जथारपेठ स्क्वायर इलाकामा भएको थियो।

pokhara internet
Comments
Loading...