quantum

डुंगा डुब्दा ११ को मृत्यु

पोखरा/

भारतको भोपालमा डुंगा डुबेर ११ जनाको मृत्यु भएको छ । गणेश विसर्जनका क्रममा तालमा डुंगा डुबेको ईण्डियन एक्सप्रेसले जनाएको छ । तालबाट ११ जनाको शव निकालिएको छ ।

डुंगामा गणेशको विशाल मुर्ति सहित २० जना सवार गरेका थिए । उक्त ताल भोपालको खत्लापुरमा अवस्थित छ ।

भोपालको राज्य सरकारले प्रत्येक मृतकका आफन्तलाई ४ लाख रुपैैंया क्षतिपुर्ति दिने घोषणा गरेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?