ICAS
Rara

ब्राउन सुगरसहित एक जना पक्राउ

जनकपुरधाम । सिराहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहा गाउँपालिका-५ का २० वर्षीय इन्द्रजीत यादव रहेका छन् ।

parichay

४६ वटा सानो पोका बनाएर बोकेको अवस्थामा करिब २ ग्राम ३० मिली ग्राम ब्राउन सुगरसहित यादवलाई हनुमान चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

govnotice

उनलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?