NTHMC

पोखरा रंगशाला गेट अगाडी दर्शकको आक्रोश (भिडियो)

पोखरा । १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत पोखरा रंगशालामा जारी खेलमध्ये शनिबार भएको नेपाल र भारतबिच भएको महिला फुटबल हेर्न आउने दर्शकहरुले रंगशाला गेट अगाडी आक्रोश व्यक्त गरेका छन् । टिकट काटेपनि भित्र जान रोक लगाएको भन्दै दर्शकहरुले केहीबेर आक्रोश व्यक्त गरेका हुन् ।
पैसा तिरेर टिकट लियौं तर खेल शुरु भईसक्दा पनि गेट बन्द गरेर राखेको बताउँदै एक दर्शक व्यवस्थापन गर्न नसक्ने भए पैसा फिर्ता ले भन्दै आक्रोश व्यक्त गरेका थिए ।
शनिबार राउण्ड रोविन लिगको अन्तिम खेल नेपाल र भारतविचको महिला फुटबल खेल भएको थियो ।

parichay

pokhara internet
Comments
Loading...