NTHMC

अन्नपूर्ण बेसक्याम्पमा भारि हिमपात (हेर्नुस् फोटोमा)

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण बेसक्याम्पमा भारि हिमपात परेको छ । हिमपातका कारण यहाँको जनजीवनमा निकै प्रभाव पारेको छ । विशेषगरि होटल व्यवसायलाई असर गरेको यहाँका व्यवसायीहरु बताउँछन् । बेसक्याम्प जाने बाटोमा बाक्लो हिउका कारण पर्यटकलाई आवत जावतमा कठिनाई भएको व्यवसायीहरु बताउँछन् ।

roma

ICAS

parichay

फोटो : बिजेन्द्र गिरी

pokhara internet
Comments
Loading...