ICAS
Rara

आनाको हातमा बल्ल पर्‍यो चलचित्र

अर्पण थापाको निर्देशनमा बन्न लागेको चलचित्र लिम्बोमा नायिका आना शर्मा अनुबन्धित भएकी छिन् । यस चलचित्रमा आनाले शिर्ष भूमिका निर्वाह गर्नेछिन् ।

मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको चलचित्रको लागि अन्य कलाकारको छनोट हुन बाकीँ रहेको छ ।

govnotice
parichay

अनमोल केसीसँग स्कृन सेयर गर्दै चलचित्र क्षेत्रमा डेब्यु गरेकी आनाको चलचित्र यात्रा सुखद बनेको छैन । डेब्यु चलचित्र जेरीरिलिज हुदाँ आनाले पाएको चर्चा पछिल्लो चलचित्रमा देखिएन ।

आना अभिनित ग्याङ्ग स्टार ब्लुज’, ‘द म्यान फ्रम काठमाडौंलगायत बक्स अफिसमा असफल भए । यी चलचित्रबाट आनाले खासै चर्चा कमाउन सकेकी छैनन् । अबकफ यात्रामा उनले सोच्ने समय आइसकेको छ ।

 

pokhara internet
Comments
Loading...