NTHMC

थपिए २ सय २४ कोरोना संक्रमित

काठमाडौं । नेपालमा शुक्रबार २ सय २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

parichay

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारी अनुसार आज थपिएका २ सय २४ जनासँगै देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

roma

गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । यस्तै शुक्रबार १ सय ५१ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन् ।

pokhara internet
Comments
Loading...