NTHMC

प्रकाश सपुतको सन्देशमुलक तीज गीत ‘बदल बरिलै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक प्रकाश सपुतले सन्देशमुलक तीज गीत ‘बदला बरिलै’ सार्वजनिक गरेका छन् ।

शनिबार बिहान उनले आफ्नै यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।

roma

प्रकाशकै लय तथा शब्दमा बनेको गीतमा देवी घर्ती मगरले स्वर दिएकी छन् ।

ICAS

नारीमाथि हुने बलात्कारको घटनालाई उनले गीतमार्फत छर्लङ्गै उतारेका छन् ।

parichay

गीतको भिडियोमा नायिका केकी अधिकारी, रमेश बीजी, ध्रुव कोइरालालगायतले अभिनय गरेका छन् ।

अनिल कृष्ण मानन्धरले खिचेको भिडियोको निर्देशन प्रकाश सपुतले गरेका छन् ।

भिडियो हेर्नुहोस् :  

;

pokhara internet
Comments
Loading...