NTHMC

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
उपचारको क्रममा ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

parichay

आईसीयूमा उपचाररत महिलाको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक महिला ललितपुरको थसिखेलमा बसोबास गर्दै आएकी थिइन् ।

pokhara internet
Comments
Loading...