नेकपा एमाले दर्ताका लागि आयोगमा निवेदन

काठमाडाैं । नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । झापाकी सन्ध्या तिवारीले पूर्व एमाले ब्यूँत्याउन निवेदन दिएकी हुन् ।

parichay

बिर्तामोडकी तिवारी पूर्वएमालेसँग अवद्ध रहेको बताइएको छ । निर्वाचन आयोगमा निवेद परेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पुष्टि गरे । यसबारे अध्ययन गरिरहेको उनले बताए ।

pokhara internet
Comments
Loading...